हाम्रो गाउँ, हाम्रो समाधान योजना दार्जीलिङमा आरम्भ
दार्जीलिङ,3 अगस्त(निसं): पश्चिम बंगाल सरकारले जनताको सक्रिय सहभागिता र आवश्यकतालाई मध्यनजर गर्दै इतिहासमै पहिलो पटक व्यापक जनसमावेशी योजना हाम्रो गाउँ, हाम्रो समाधान- सार्वजनिक गरेको छ। राज्यकी मुख्य मन्त्री ममता ब्यानर्जीको…