सफाइकर्मीहरुको वेतन बडोत्तरी गरिनपर्ने माग
उत्तर बङ्गाल दलित समाज कल्याण मञ्चले राज्य सरकारसमक्ष सफाइकर्मीहरुको वेतन बडोत्तरी गरिनपर्ने माग गरेको छ। आर्थिक उत्थानको लागि वेतन वृद्धिलगायत दलितहरुलाई उपचार अनि शिक्षामा पनि सहयोग प्रदान गरिनपर्ने आग्रह गर्दै…