जीटीए क्षेत्रमा 1 सय 38 करोड 79 लाख 84 हजार रुपियाँको सडक योजना
दार्जीलिङ,30 जून(निसं):प्रधानमन्त्री ग्राम सडक योजना अन्तर्गत बनिरहेको सडकहरु निरिक्षण साथै इस्टिमेट बमोजिम काम गुणस्तरीय होस, जनताको कुनै पनि अभियोग भएमा भाजपा दार्जीलिङ जिल्ला समितिलाई सम्पर्क गर्दै लिखित अभियोग दर्ता गर्नुपर्ने…