दार्जीलिङ,30जुन(निसं): दार्जीलिङका 6 वर्षीय आफिक खान, कृपया युद्ध नगर्नुहोस् भन्ने पोस्टर सहित, इरान र इजरायल युद्धको बारेमा सद्भावना सन्देशको लागि युनेस्को-मा छनोट भएको छ। उनलाई युनेस्कोबाट खुबै श्रेष्ठ सन्देश प्राप्त भएको उनका पिताले जानकारी गराए।

जुन(निसं): दार्जीलिङका 6 वर्षीय आफिक खान, कृपया युद्ध नगर्नुहोस् भन्ने पोस्टर सहित, इरान र इजरायल युद्धको बारेमा सद्भावना
सन्देशको लागि युनेस्को-मा छनोट भएको छ। उनलाई युनेस्कोबाट खुबै श्रेष्ठ सन्देश प्राप्त भएको उनका पिताले जानकारी गराए।










