राजबाडीबाट अजयलाई छोडे संजय र दिपङ्करले
दार्जीलिङ, 3 जुलाई(निसं): दार्जीलिङ नगरपालिका क्षेत्रको नम्बर वार्ड 7, राजबाडीका स्थानीयवासीहरूसँग जीटीए(गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन) चिफ एक्ज्युकेटिभ अनित थापा भेटघाट गर्ने क्रममा इण्डियन गोर्खा जनशक्ति फ्रण्ट(आईजीजीफ) पार्टीका संजय छेत्री अनि दिपङ्कर…