भोलि दार्जीलिङमा सुवासवादी कार्यक्रम, छैटौं अनुसूचीको लागि हस्ताक्षर अभियान
दार्जीलिङ, 5 दिसम्बर (निसं): आगामी ६ दिसम्बरको दिन पिपल्स फोरमले दार्जीलिङको सुमेरू मञ्चमा छैटौं अनुसूची विषय लिएर एक हस्ताक्षर अभियानबीचे सुवासवादी कार्यक्रमको आयोजना गर्ने घोषणा गरेको छ। स्थानीय सुमेरू मञ्चमा…
