सीएचओ तृष्णा गजमेरलाई सम्मान साथै  विदाई 

Share this news

रेलिङ, 5 दिसम्बर (निसं): बिहिबार एक कार्यक्रमवीच रेलिङ स्वस्थ्य केन्द्रद्वारा सीएचओ तृष्णा गजमेरलाई ससम्मानका साथ बिदाई दियो। एएनएम ममता तामाङद्वारा सञ्चालित कार्यक्रममा आशाकर्मी दुर्गा काफ्ले सम्मान-पत्र पठन गरिन्,
यो बिदाइको घडीमा उनले भनिन, आफुहरूसँग यतिका बर्षसम्म एकै परिवार भएर सुस्वास्थ्य केन्द्रभित्रका नियमित कार्यहरू मात्र होइन, रेलिङ ग्राम पञ्चायत अन्तर्गतका विभिन्न दुर्गम गाउँ-बस्तीसम्म पुगेका थियौं र आर्थिक , सामाजिक रूपमा पछाडिएका दीनदुःखीहरूको सेवा तथा सहयोग पुर्‍याउँदै आएको समर्पित भावना अति नै प्रसंशाणीय छ भनी उनले जनाइन्।
सम्मानित भएपछि सीएचओ तृष्णा गजमेरले बोल्दै भनिन् , मलाई रेलिङ स्वस्थ्य केन्द्रका परिवारलाई छोडेर जानू पर्दा धेरै खल्लो महशुस भइरहेको छ। यद्यपि, रेलिङ सुस्वास्थ्य केन्द्रका परिवारबाट पाएको  स्नेह, माया अनि साथ सहयोग सदैव रहिरहनेछ । यसका साथै रेलिङले लगाएको गुण कहिले नभुल्ने उनले थप बताइन्।
स्मरणरहोस् , तृष्णा गजमेरले हालै वेस्ट बंगाल जोइन्ट इन्ट्रेन्स एक्जामिनेश जस्तो कठिन परीक्षामा उत्कृष्ट अङ्क प्राप्त गरी उनले सफलता हासिल  गरेकी छन्।
उक्त परीक्षा सफलपछि गजमेरले बीएससी नर्सिङको अध्ययनका लागि उत्तर बङ्गाल मेडिकल सेन्टरमा अध्ययन गर्न मौका पाएकी छिन। उनको यस सफलतामा रेलिङ सुस्वास्थ केन्द्र परिवारले गजमेरलाई बधाई तथा शुभकामना दिएकाछन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ