पाकिस्तानी ह्यान्डलरसँग सम्बन्धको आशङ्कामा थप दुई पक्राउ
अरुणाचल प्रदेशमा पाकिस्तानस्थित ह्यान्डलरसँग सम्बन्ध रहेको आशङ्कामा भइरहेको जासुसी प्रकरणमा पुलीसले थप दुई जनालाई पक्राउ गरेको छ। यससँगै यस घटनामा पक्राउ पर्नेको सङ्ख्या चार पुगेको छ। पक्राउ परेकामध्ये एक जनालाई…