अल्पसंख्यक मामिला विभागको सल्लाहकार पास्टर रमेश गुरुङलाई नियुक्त
दार्जीलिङ,20 नोभेम्बर(निसं): संयुक्त मञ्च पहाड तराई क्रिश्चियन कल्याण संगठन, दार्जीलिङका सदस्यहरूले बुधबार दार्जीलिङ जिल्ला क्षेत्रका क्रिश्चियन अल्पसंख्यकहरूको उत्थान र कल्याणको बारेमा दार्जीलिङको गोर्खा दुख निवार सम्मेलनको पुस्तकालय कक्षमा एक भित्री…
