अल्पसंख्यक मामिला विभागको सल्लाहकार पास्टर रमेश गुरुङलाई नियुक्त

Share this news

दार्जीलिङ,20 नोभेम्बर(निसं): संयुक्त मञ्च पहाड तराई क्रिश्चियन कल्याण संगठन, 
दार्जीलिङका सदस्यहरूले बुधबार दार्जीलिङ जिल्ला क्षेत्रका क्रिश्चियन अल्पसंख्यकहरूको 
उत्थान र कल्याणको बारेमा दार्जीलिङको गोर्खा दुख निवार सम्मेलनको पुस्तकालय कक्षमा एक
 भित्री बैठक आयोजना गरे।
 विशेष गरी आज संयुक्त मञ्च पहाड तराई क्रिश्चियन कल्याण संगठनले
 संयुक्त मञ्च पहाड तराई क्रिश्चियन कल्याण संगठनबाट गोर्खाल्याण्ड टेरिटोरियल
 एड्मिनिस्ट्रेसन(जीटीए) चिफ एक्ज्युकेटिभ अनित थापाले अल्पसंख्यक मामिला 
विभागको सल्लाहकार पदमा पास्टर रमेश गुरुङलाई नियुक्त गर्ने निर्णयको स्वागत गरियो।
  पास्टर गुरुङ यस संस्थाका अध्यक्ष पनि हुन भनी संयुक्त मञ्च पहाड तराई क्रिश्चियन कल्याण
 संगठनले बताएकोछ। जानकारी अनुसार, यस संस्था बौद्ध, मुस्लिम, हरिजन र अन्य लगायत सबै 
अल्पसंख्यकहरूको एकीकरण हुनेछ र जीटीए चिफ  अनित थापाको नेतृत्वमा आगामी दिनहरूमा सबै
 अल्पसंख्यकहरूको हितको लागि काम गर्नेछ भनी अध्यक्ष, संयुक्त मञ्च पहाड तराई क्रिश्चियन कल्याण संगठन, 
पास्टर रमेश गुरुङले बताएका छन्।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ