मालाताङको भलिबल फाइनल 20 नोभेम्बरमा
कोलबुङ,20 नोभेम्बर(निसं): मास्कोट युनाइटेड क्लब मालाताङद्वारा आयोजित भलिबल प्रतियोगिताको फाइनलमा आगामी 20 नोभेम्बरमा हुने भएकोछ । स्थानीय युवाहरूलाई मञ्च दिँदै खेलाडीहरु जन्माउने प्रमुख उदेश्यको साथमा बिजनबारीको गोक-दुई ग्रामको मास्कोट युनाइटेड…
