एचआईभी एड्स सम्बन्धी जनचेतना र्‍याली अनि नाटक

Share this news

दार्जीलिङ, 20 नोभेम्बर(निसं):पश्चिम बंगाल सरकारको स्वास्थ्य एवं परिवार कल्याण विभाग एवं जिला एड्स रोकथाम एवं नियंत्रण इकाई डीएपीसीयु दार्जीलिङको सहकार्यमा बुधबार जिल्ला अस्पतालको प्रांगणबाट एचआईभी एड्स सम्बन्धी जनचेतनामूलक र्‍याली आयोजना गरियो। उक्त र्‍यालीमा नर्सिंग प्रशिक्षण स्कूल की छात्राहरु, स्वास्थ्य सेविका,  विभागका पदाधिकारीहरू, तक्निसियन  लगायत अन्यको सहभागिता रहेको थियो। र्‍यालीले दार्जीलिङ बजार परिक्रमा गर्दै पुनः जिल्ला अस्पतालमा आएर एक जनचेतनामुलक कार्यक्रम सम्पन्न गरियो ।
समापन कार्यक्रमको मुख्य आकर्षणको रूपमा दार्जीलिङका  वैष्णवी प्रोडक्सन-का नाट्यकर्मीहरूद्वारा एचआईभी  विषयमाथि आधारित जनचेतनामूलक नाटक चेतना- मञ्चन गरियो। उक्त नाटकले उपस्थित सबैलाई एचआईभी माथि सचेतना प्रदान गरेका थिए ।
यस किसिमको पहलले एचआईभीबारे समाजमा रहेको भ्रम र डर हटाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ। कार्यक्रमको विषयवस्तुबारे जिल्ला अस्पतालका पदाधिकारीहरू एवं वैष्णवी प्रोडक्सनका प्रतिनिधिहरूले उपस्थित जनसमुदायलाई विस्तृत जानकारी गराएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड