रीना सुब्बाको “परिवर्तित अनुहार”को दोस्रो संस्करणको लोकार्पण
युवा लेखिका रीना सुब्बाद्वारा लिखित कृति “परिवर्तित अनुहार”को दोस्रो परिमार्जित संस्करणको लोकार्पण समारोह भव्य रूपमा बुकआन्ट पब्लिकेशन हाउसमा शनिबार सम्पन्न भएको थियो। उक्त कार्यक्रमले साहित्यिक परिवेशमा नयाँ उत्साह थपेको छ।…