पाद्री गङ्गाप्रसाद प्रधान स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार प्रमोद गिरीलाई
तीनधारे, 12 जुलाई (हनोक): गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको तर्फबाट पत्रकारिता क्षेत्रमा प्रदान गरिने पाद्री गङ्गाप्रसाद प्रधान स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार प्रमोद गिरीलाई प्रदान गरिने भएको छ। उक्त पुरस्कारको घोषणा गोर्खाल्याण्ड…