डीएचाआरमा 36औँ यात्रा गर्ने जापानी पर्यटकहरूलाई सम्मान
खरसाङ, (निसं)ः यूनेस्कोद्वारा मान्यता प्राप्त विश्व धरोहर स्थल दार्जीलिङ हिमालयन रेलवे (डीएचआर) ले मंगलवार ृजापानको टोकियोबाट आएका एकजना प्रतिष्ठित रेल प्रेमी सेइया सुगावारालाई तिनको 36 औँ डीएचआर यात्राको अवसरमा स्वागत…
