डीएचाआरमा 36औँ यात्रा गर्ने जापानी पर्यटकहरूलाई सम्मान

Share this news

खरसाङ,  (निसं)ः यूनेस्कोद्वारा मान्यता प्राप्त विश्व धरोहर स्थल दार्जीलिङ हिमालयन रेलवे (डीएचआर) ले मंगलवार ृजापानको टोकियोबाट आएका एकजना प्रतिष्ठित रेल प्रेमी सेइया सुगावारालाई तिनको 36 औँ डीएचआर यात्राको अवसरमा स्वागत अनि अभिनन्दन जनायो।
रेलद्वारा पाइएको जानकारी अनुसार, सुगावाराले प्रथम पल्ट 1971 मा दार्जीलिङ हिमालयन रेलवेको यात्रा गरेका थिए अनि दशकौँदेखि डीएचआरको पारम्परिक स्टीम इञ्जिन अनि नेरो गेज लिकमा कुद्ने ट्रेनले तिनलाई आकर्षण गरिरह्यो। वर्तमानमा तिनी 84 वर्ष पुगिसकेको छन्‌‍। सुगावाराको डीएचआर प्रतिको अटुट प्रेमले रेलवेको वैश्विक महत्व र विश्वका यात्रीहरूको यस ट्रेनसंग भावनात्मक लगावलाई प्रमाणिक हपेरो छ।

डीएचआरले यस्ता चिर सम्बन्धलाई धेरै महत्व दिन्छ अनि विश्व भरिका टोय ट्रेन प्रेमी अनि यात्रीहरूको निम्ति डीएचआरले आफ्नो विरासतलाई संरक्षित राख्नको निम्ति प्रतिबद्ध रहेको छ भनी बताइएको छ। यसपालीको यात्रामा सुगावारा आफ्नो 6 जना अन्य जापानी यात्रीहरूसंग आएका छन्‌‍ अनि यी सबै यात्री वरिष्ठ नागरिक रहेका छन्‌‍। डीएचआरको स्टीम इञ्जिन टोय ट्रेनको सेवाको आनन्द संगै सुगावारा अनि तिनको टोलीले विभिन्न स्थानमा फोटा, भिडियो लिनको संगै वृत्तचित्रहरू पनि निर्माण गरिरहेका छन्‌‍।

सुगावारा लगायत जापानबाट आएका यात्रीहरूलाई खरसाङस्थित डीएचआरको मुख्यालय एलिसिया प्यालेस भवनमा डीएचआरका निर्देशक ऋषव चौधरीको नेतृत्त्वमा स्वागत पनि जनाइयो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ