आपदा राशीमा धाधलीको आरोप, वार्ड सदस्यको खण्डण
दार्जीलिङ,18 नोभेम्बर(निसं):आपदा पीडितहरु सुचीमा व्यापक धाधली भएको आईजीजीएफको आरोप लगाएकोछ भने वार्ड सदस्यले त्यस आरोपकोखण्डण गरेका छन्। गत 4 अक्टोबर अनि 5 अक्टोबर आएको बिनाशकारी प्राकृतिक आपदाले क्षति पुर्याएको मानिसहरुलाई…
