मुरलीगञ्ज चेकपोस्टबाट १८ लाख ९८ हजार रुपैयाँ नगद फेला
फाँसीदेवा क्षेत्र अन्तर्गत मुरलीगञ्ज चेकपोस्टमा नाका चेकिङ गर्दा ठूलो मात्रामा नगद फेला पारिएको छ। प्राप्त जानकारी अनुसार, अनुसन्धानको क्रममा पुलीसले १८ लाख ९८ हजार रुपैयाँ नगद फेला पारेको हुन सक्छ,…
