Pukar Ghataraj statement Darjeeling
Pukar Ghataraj statement Darjeeling

पहाडले परिवर्तन चाहेकोले नै आइजीजेएफको जीत हुनेछ: पुकार गहतराज

Share this news

दार्जीलिङ पहाडले परिवर्तन चाहेको छ त्यसकारण इण्डियन गोर्खा जन शक्ति फ्रण्ट,को जीत तय छ यो भनाई पुकार गहतराजको हो।बंगाल विधानसभा चूनावमा इण्डियन गोर्खा जन शक्ति फ्रण्ट,ले दार्जीलिङ पहाडको तीनवटा आसनहरूसंग संगै तराई आदि क्षेत्रको आसनहरूमा पनि पार्टी उम्मेद्वार खडा गरेका छन।चूनावलाई ध्यानमा राख्दै इण्डियन गोर्खा जन शक्ति फ्रण्ट,ले आफ्नो चूनावी प्रचार प्रसारलाई तीव्र दिन्दै आएको छ।यसैक्रममा इण्डियन गोर्खा जन शक्ति फ्रण्ट,को केन्द्रीय कार्यकारिणी सदस्य पुकार गतराजले दार्जीलिङ पहाडले परिवर्तन चाहेको छ त्यसकारण इण्डियन गोर्खा जन शक्ति फ्रण्ट,को जीत तय भएको तिनले बताए।दार्जीलिङ पहाडमा शिक्षित भाइ वहिनीहरू धेरै छ तर उनीहरूले मेहनत गरेर प्राप्त गरेको डिग्रीहरूको कुनै महत्व छैन।रोजगारको निम्ति उनीहरूले आफ्नो घर परिवार छोडेर जानु पर्दैछ।दार्जीलिङ पहाडको सत्ताधारी पार्टीको नेतृत्वहरूले भाइभतिजाबाद अप्नाएको छ।योग्य शिक्षित भाइ वहिनीहरूको साटो नेताको परिवारहरूले नोकरी पाउदैछ।यस्ता घटनाहरूले गर्दा पहाडले परिवर्तन खोजी रहेको गहतराजले बताए।चिया श्रमिकहरूले पूजा बोनसको समयमा चहिले पनि नारा जुलुसहरू गर्न पर्छ। सालभरी चिया बगानमा खटिएर पूजा बोनसको समयमा चिया श्रमिकहरू ठगिन्दै आएको छ।चिया श्रमिकहरूले 20 प्रतिशत पूजा पाउनै पर्छ।मिनिमम वेजेस लागु हुनै पर्छ।2 सय 50 रूपियाको रोजीले चिया श्रमिकहरूले आफ्नो घर परिवारहरूको पालन पोषण गर्न सक्दैन,त्यसकारण कम्तिको पनि 5 सय रोजी हुन पर्छ भन्ने हाम्रो मांग हो गतराजले बताए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ