चिया बगान मजदुरका छोरा, सोनादा क्षेत्रबाट पहिलो पल्ट भारतीय सेनामा कर्णेल बने।
सोनादा क्षेत्रका लागि गौरवपूर्ण र ऐतिहासिक उपलब्धि हासिल गर्दै, रंगमूक चन्द्रमानधूरा (सीएमडी) गाउँका एक साधारण चिया बगान मजदुरका छोरा विवेक राई भारतीय सेनाको प्रतिष्ठित पद कर्णेल (कर्नल) मा पदोन्नत भई,…