भारतका मुख्य प्रशिक्षक गौतम गम्बीर इङ्ल्याण्डबाट भारत फर्किए

Share this news

भारतका मुख्य प्रशिक्षक गौतम गम्बीर पारिवारिक आपतकालका कारण इङ्ल्याण्डबाट भारत फर्किएका छन्। उन्को आमालाई ११ जूनमा हृदयघात भएको  र दिल्लीको एउटा निजि अस्पतालका ICU मा उपचार गरिँदैछ। गम्बीर १२ जूनमा भारत आएका छन् र अनुमानअनुसार १७ जूनसम्म टोलीमा पुनः सामेल हुनेछन्। उनको अनुपस्थितिमा सह‑प्रशिक्षक सितांशु कोटाक, र्यान टेन डोजट र मोर्ने मोर्केलले पहिलो टेस्ट अघि आयोजना हुने अभ्यास खेलहरू सञ्चालन गर्दैछन्।

Share this news
आजको रोजाइ
रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 