राजगञ्ज, बन्धुनगरमा कोइला बोकेको ट्रेलर पल्टियो, चालक घाइते

सिलगढी–जलपाइगुृढी राष्ट्रिय राजमार्गअन्तर्गत राजगञ्जको बन्धुनगर क्षेत्रमा सोमबार राति कोइला बोकेको एउटा ट्रेलर अनियन्त्रित भई सडक छेउमा पल्टिँदा चालक घाइते भएका छन्। स्रोतका अनुसार दुर्घटना राति करिब ११ः३० बजे भएको हो।…

Continue Readingराजगञ्ज, बन्धुनगरमा कोइला बोकेको ट्रेलर पल्टियो, चालक घाइते

राज्यस्तरीय चासोक तोङ्गनाम पर्व सरम्सा उद्यानमा आयोजित

चासोक तोङ्गनाम पर्व आयोजक समितिद्वारा सरम्सा उद्यान, रानीपूलमा आयोजित राज्यस्तरीय चासोक तोङ्गनाम पर्व २०२५ समारोह भव्य रूपमा सम्पन्न भयो। यस समारोहमा मुख्यमन्त्री प्रेम सिंह तामाङ मुख्य अतिथिको रूपमा उपस्थित थिए…

Continue Readingराज्यस्तरीय चासोक तोङ्गनाम पर्व सरम्सा उद्यानमा आयोजित

सुन्तलामा किरा लाग्ने रोगले कृषकहरू हैरान

खरसाङ, (सुवास छेत्री): दार्जीलिङ पहाड़मा चियासँगै अर्को प्रख्यात मानिने खेती हो सुन्तला। दार्जीलिङ पहाडको अम्बटे चियाबारी, मिरिकका विभिन्न क्षेत्रहरू, सिटोङ लगायत दार्जीलिङका केही स्थानहरू आज पनि सुन्तलाको निम्ति प्रख्यात मानिन्छ।…

Continue Readingसुन्तलामा किरा लाग्ने रोगले कृषकहरू हैरान