गोर्खा जनपुस्तकालयमा भाषा मान्यता दिवस पालन
गोर्खा जनपुस्तकालय खरसाङको आयोजनामा नेपाली भाषा मान्यता दिवस समारोह साथै सम्मान् विभिन्न पुरस्कार अलङ्करण समारोह सम्पन्न भएको छ। उक्त समारोहको अध्यक्षता पुस्तकालयको अध्यक्ष रबीनकुमार प्रधानको अध्यक्षता र खरसाङ महाविद्यालयको प्राध्यापक…