Gorkha Welfare Assoc
Gorkha Welfare Assoc

गोर्खा वेलफेयर एसो.द्वारा भाषा मान्यता दिवस पालन

Share this news

गोर्खा वेलफेयर एसोसिएसन, सालुगड़ाको तत्वावधानमा ३४औं नेपाली भाषा मान्यता दिवस धुमधामले पालन भयो। उक्त समारोहमा सर्वप्रथम एशोसिएसनका अध्यक्ष राजु शाशंकरको बाहुलीबाट द्वीप प्रज्वलन गरिए पश्चात् संगठनका महासचिव गणेश मंगरले स्वागत भाषण राखे। सङ्गठनका सल्लाहकारद्वय डा. शरण कुमार रिजाल अनि जोनी तामाङले नेपाली भाषा सम्बन्धी स्तरीय सम्भाषण राखे। सङ्गठनका साहित्य प्रभारी भुवन क्षेत्रीले सञ्चालन गरेको उक्त समारोहमा भुवन क्षेत्री स्वयंले पनि भाषाबारे दुई शब्द राखे अनि राजु शाशंकरद्वारा कविता पाठ गरियो।

Share this news
आजको रोजाइ
गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल