Language Recognition Day
Language Recognition Day

साहित्य सुनौं परिवारद्वारा भाषा मान्यता दिवस पालन

Share this news

साहित्य सुनौं परिवार मिरिकले बुधबार भूतपूर्व सैनिक भवन, कृष्णनगरमा भब्यताको साथ विविध कार्यक्रम माझ नेपाली भाषा मान्यता दिवस पालन गर्यो। साहित्य सुनौंका अध्यक्षता अमर दुङमालीको अध्यक्षता अनि अजम प्रधान, केसाङ लामा अनि बिष्णुकुमार बराइलीको संचालनमा पालन गरिएको कार्यक्रममा मुख्य अतिथि साहित्यकार मदन ओझा, विशिष्ट अतिथिहरूमा अरूण चन्द्र कुलुङ, किशन प्रधान, बी० एन० शर्मा, एस० पी० शर्मा आदि थिए।
मुख्य अतिथि र विशिष्ट अतिथिहरूद्वारा दीप प्रज्ज्वलन गरिएपछि शुरू भएको कार्यक्रममा सुनीति खातीले भजन प्रस्तुत गरेपछि दिवंगत भाषा संग्रामीहरूप्रति १ मिनटको मौन धारण गरियो। साहित्य सुनौंका सचिव यज्ञनिधि ढकालले स्वागत सम्बोधन गरेको कार्यक्रममा
वर्तमान परिपेक्षमा नेपाली भाषा प्रयोगमा चुनौती विषयमा वाक पटुता प्रतियोगिता सम्पन्न गरियो। कार्यक्रममा नेपाली भाषा मान्यता आन्दोलन सड़कदेखि संसदसम्म भन्ने विषयमा साहित्यकार अरूण चन्द्र कुलुङले वार्ता प्रस्तुत गरे भने कवि विचन्द्र प्रधानलाई सम्बर्द्धना पनि गरियो। कवि गोष्ठी पनि गरिएको उक्त कार्यक्रममा नेपाली भाषा मान्यतापछि यसको प्रयोग र स्थितिमाथि किशन प्रधानले वार्ता प्रस्तुत गरे।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ