राजनैतिक इतिहासमा अजय एडवर्ड्स तीन दलाल हुन् : अनित
दार्जीलिङ,20 जनवरी(निसं):गाउँको सरकारदेखि लिएर मूल सरकारसम्ममा हाम्रो सत्ता छ। हामी अवश्य जित्ने छौ। हामीलाई जित्नु मात्र होइन,धेरै ठूलो मार्जिनले जित्नु छ भनी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा(बीजीपीएम) अध्यक्ष अनित थापाले भनेका…
