सञ्चयन अनि शब्दवासको विधिवत लोकार्पण
दार्जीलिङ,16 नोभेम्बर(निसं):नरपूर्ण साहित्यिक गुठी दार्जीलिङको आयोजनामा दुई कृतिहरूको लोकार्पण गरियो। यी दुवै कृतिहरू नरपूर्ण साहित्यिक गुठीद्वारा प्रकाशित कृतिहरू हुन्। समालोचनात्मक लेखहरूको संकलन सञ्चयन अनि प्रताप छेत्री कृत कविता संग्रह शब्दवासको…