फाकदिङ्ग क्षेत्रमा पुलीसले रोगीलाई बोकेर अस्पताल लाँदै

नेपालमा अहिले पनि यस्ता ठाउँ छन्, जहाँ स्वास्थ्य र बाटो-घाटो पुगेको छैन। यसैले सोलोखुम्बुको फाकदिङ्ग क्षेत्रमा पुलीसले रोगीलाई बोकेर अस्पताल लगिरहेको छ।

Continue Readingफाकदिङ्ग क्षेत्रमा पुलीसले रोगीलाई बोकेर अस्पताल लाँदै