युवाहरूको लागि पार्टी अध्यक्ष तामाङको मार्गदर्शन

सरम्सा गार्डनमा एसकेएम पार्टी युवा प्रकोष्ठद्वारा एक दिवसीय प्रेरणा तथा अन्तरक्रिया कार्यक्रमको आयोजना बुधबार गरिएको थियो। जसमा एसकेएम पार्टीका संस्थापक र अध्यक्ष प्रेमसिंह गोले तामाङले युवाहरूलाई धेरै प्रेरणादायीमार्गदर्शन दिएका थिए।

Continue Readingयुवाहरूको लागि पार्टी अध्यक्ष तामाङको मार्गदर्शन