समिति गठनार्थ निर्वाचन क्षेत्रस्तरीय बैठक सफलतापूर्वक सम्पन्न
क्षेत्र विधायक एन. बी. प्रधानको सक्षम मार्गदर्शन र माननीय जिल्ला अधिकारी सुश्री अञ्जिता राजलिमको अध्यक्षतामा “गो सदाम २०२५” को मूल आयोजक समिति गठनको लागि सदाममा निर्वाचन क्षेत्रस्तरीय बैठक सफलतापूर्वक सम्पन्न…