जीटीएद्वारा मरम-धजे जोड्ने ब्रिटिसकालीन पुल मर्मत प्रारम्भ
जोरबङ्लो सुकेपोखरी खण्ड अन्तर्गत पोख्रेबोङ ग्राम पञ्चायात तीनको धजे बस्ती तथा मिरिक महकुमा मरमा चियाबारीलाई जोड्ने ऐतिहासिक ब्रिटिसकालीन झोलुङ्गे पुलको मर्मत कार्य शुरु भएको छ। गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनका सभाध्यक्ष तथा…