मेरो भोइस युनिभर्सकी मनिषा छेत्रीलाई जिताउने अपील
नामरिङ चियाबारीकी गायिका मनिषा छेत्रीले मेरो भोइस युनिभर्स नेपालको अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताको भोटिङ राउन्डमा पुग्न सफल भएकी छिन्, उक्त भेगबाट सायद पहिलो प्रतियोगी हुन्। उनलाई जिताउन तपाईं सबैको भोटको खाँचो…