राष्ट्रिय किकबक्सिङ च्याम्पियनसिपमा बर्खा छेत्रीले जितिन् काँस्य पदक
निरपानी डा अम्बेद्कर स्कूलकी बर्खा छेत्रीले राष्ट्रिय किकबक्सिङ च्याम्पियनसिपमा काँस्य पदक जितेकी छिन्। तमिलनाडु राज्य एमेच्योर किकबक्सिङ एसोसिएसनद्वारा राष्ट्रिय किकबक्सिङ च्याम्पियनसिप प्रतियोगितामा डा अम्बेद्कर स्कूलका कुल 5 जना छात्र- छात्राहरुले…