भाजपाका सांसद र विधायकमाथि आक्रमण गर्नेहरू परे पक्राउ
नगरकट्टामा भाजपाका सांसद र विधायकमाथि आक्रमण गर्ने चारजनालाई हिजो राति पक्राउ गरिएको थियो। यी अभियुक्तलाई आज जलपाईगड़ी अदालतमा उपस्थित गराइएको थियो।
नगरकट्टामा भाजपाका सांसद र विधायकमाथि आक्रमण गर्ने चारजनालाई हिजो राति पक्राउ गरिएको थियो। यी अभियुक्तलाई आज जलपाईगड़ी अदालतमा उपस्थित गराइएको थियो।
सिलगढी नजीकै फुलबारीको टिस्टा नहरबाट पुलीसले एउटा अज्ञात शव उद्धार गरेको छ। उक्त शव कसको हो, दुर्घटना किन र कसरी घट्यो, यसबारेमा पुलीसको अनुसन्धान जारी रहेको स्रोतले जनाएको छ।