भागोप्रमो तीनधारे महानदी समष्टिको सांगठनिक सभा सम्पन्न
भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सांगठनिक सभा घैयाबारीस्थित पार्टी कार्यालयमा आयोजना गरिएको थियो। उक्त सभा भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापाको अध्यक्षतामा आयोजना गरिएको थियो। सभालाई पञ्चायत…
