3-day Puja begins at Longview
3-day Puja begins at Longview

लङ्भ्यू चिलाउनेधुरा तीन कन्या देवी मन्दिरमा 3 दिने पूजा आरम्भ

Share this news

खरसाङ खण्ड अन्तर्गत लङ्भ्यू चियाबारीको चिलाउनेधुरामा अवस्थित तीन कन्या देवी मन्दिरमा तीन दिवसीय पूजा आरम्भ भएको छ। आज प्रथम दिन मन्दिरमा दीप, कलशको पूजा अर्चना गरेपछि एउटा कलश यात्रा निक्लियो। मन्दिर परिसरबाट निकालिएको उक्त कलश यात्राले ग्राम वरिपरी परिभ्रमण गरेपछि उक्त कलशलाई पूजा स्थल मन्दिरमा ल्याएर स्थापित गरियो औ विविध पूजा अर्चना गरियो। यस तीन दिवसीय पूजा अनुष्ठानबारे मन्दिर सञ्चालन समितिको पक्षबाट राजु प्रधान अनि पण्डित राजेश शर्माले विस्तृत जानकारी गराएका छन्।

Share this news
आजको रोजाइ
मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 