लङ्भ्यूमा पूजा बोनस १०% मात्र दुइ किस्तामा दिने कुरामा चर्कियो विवाद
सरकारले तोकेको २०% पूजा बोनस नदिई लङ्भ्यू चिया बगान व्यवस्थापनले १०% मात्र बोनस दुई किस्तामा दिने निर्णय गरेपछि श्रमिक संगठनले कडा आपत्ति जनाएको छ। इण्डियन गोर्खा जनशक्ति फ्रण्टको नेतृत्वमा हिल–तराई–डुवर्स…
