नेवार जातिको पर्व क्वाँटी पूर्णिमा पालन गरिने
खरसाङमा अखिल भारतीय नेवार संगठन खरसाङ आञ्चलिक समितिको आयोजनामा यसपाली पनि नेवार जातिको पर्व क्वाँटी पूर्णिमा विभिन्न सांस्कृतिक कार्यक्रमहरुका साथमा पालन गरिने भएको छ। यसै विषयलाई लिएर खरसाङको भीमेश्वर मन्दिर…