डीएचआइएम इञ्जिनियरिङ कलेज जीटीएको निम्ति ठूलो उपलब्धि
हालै उद्घाटन गरिएको तकदाहको डीएचआइएम इञ्जिनियरिङ कलेज सम्पूर्ण जीटीए क्षेत्रको निम्ति ठूलो उपलब्धि रहेको जीटीएको महिला तथा शिशु विकास विभागकी भारप्राप्त कार्यकारि सभासद कल्पना प्रधानले जनाएकी छन्। तिनले यसको निम्ति…