खरसाङ शहरमा केबलहरू पुनः अव्यवस्थित बन्दैछन्
खरसाङ, (निसं)ः खरसाङ शहरमा विभिन्न सेवाका केबलहरू फेरि अव्यस्थित बन्दै गइरहेका छन्। शहरको विभिन्न स्थानमा फेरि केबलको गुजुल्टा बढ़दै गएको, विभिन्न सेवाका केबलहरू झोलिएको, लत्रिएकेो, चुड़िएको अवस्थामा रहेको पाइएको छ।…
