मार्ग एनजीओले मनायो विभिन्न कार्यक्रमसङ्ग १९औं स्थापना दिवस

गैरसरकारी संस्था मार्गले कुचबिहारको मेखलीगञ्ज जिल्ला अन्तर्गत चेंगराबन्द पुर्बापार रेडलाइट क्षेत्रमा रहेको एजुकेशन लर्निङ सेन्टरमा अभिभावक र विद्यार्थीहरूको उपस्थितिमा आफ्नो १९ औं स्थापना दिवस मनाएको छ। कार्यक्रममा मेला प्रहरीका प्रमुख…

Continue Readingमार्ग एनजीओले मनायो विभिन्न कार्यक्रमसङ्ग १९औं स्थापना दिवस