रवि लामिछानेका समर्थकहरूद्वारा उनलाई छोड्ने माग गर्दै नक्खु जेलबाहिर प्रदर्शन
जेन जीको प्रदर्शनबीच रवि लामिछानेका समर्थकहरूले नक्खु जेलबाहिर प्रदर्शन गर्दै रवि लामिछानेलाई जेलमुक्त गर्ने मागमा उग्र बनेका छन्।
जेन जीको प्रदर्शनबीच रवि लामिछानेका समर्थकहरूले नक्खु जेलबाहिर प्रदर्शन गर्दै रवि लामिछानेलाई जेलमुक्त गर्ने मागमा उग्र बनेका छन्।
मङ्गलबार बिहानबाट शुरू भएको आन्दोलनले आजसम्म धेरै क्षयक्षति भएइरहेको छ। यसक्रममा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र झलनाथ खनालको घर पनि प्रदर्शनकारीहरूले जलाएका छन्। यसबीचमा आन्दोलनकारीहरूले आज नेपालको संसद भवनमाथि पनि…
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा पदबाट राजीनामा दिएका छन् भने उनको राजीनामा राष्ट्रपतिबाट स्वीकार गरिसकेको स्रोतले जनाएको छ। अर्कोतिर जेनजीहरूको आन्दोलन जारी रहेको।