अन्तरिम सरकारका प्रधानमन्त्रीको योग्य उम्मेद्वारको खोजी जारी
आन्दोलनकारीहरूले आफ्नो आन्दोलन बढाइरहेका छन्, अर्कोपटि अन्तरिम सरकारका प्रधानमन्त्रीको खोजी पनि भइरहेको छ। शुरूमा बालेन शाहको नाम पहिला आएको थियो। त्यसपछि सुशीला कार्कीको नाम आएको छ। यसरी नै कुलमान घिसिङको…