Subendu Adhikari met the Chief Electoral Officer of the state

सुभेन्दु अधिकारीले भेटे राज्यका मुख्य निर्वाचन अधिकारीसँग

Share this news

भारतीय जनता पार्टीका नेता तथा पश्चिम बङ्गाल राज्यको विपक्षी नेता सुभेन्दु अधिकारीले कोलकातामा निर्वाचन आयोगमा मुख्य निर्वाचन अधिकारीसँग भेट गरे। यसको कारण राज्यकी मुख्यमन्त्री सुश्री ममता ब्यानर्जीले एसआइआरको विरोध गरिरहेकी छिन्। उक्त विषयमा नै अधिकारीले मुख्य निर्वाचन अधिकारीसँग भेट गरेका हुन्। उक्त भेटघाटपछि अधिकारीले पत्रकार सम्मेलन डाकेका थिए।

Share this news
आजको रोजाइ
सुभेन्दु अधिकारीले भेटे राज्यका मुख्य निर्वाचन अधिकारीसँग

सुभेन्दु अधिकारीले भेटे राज्यका मुख्य निर्वाचन अधिकारीसँग

एसकेएम पार्टीको सामाजिक मिडिया नेटवर्कलाई सुदृढ बनाउने

सिक्किमकी अभिष्टा बस्नेत भारतको यू-१७ टोलीमा चयन

बीरपाडा १ दक्षिणका नव नियुक्त अञ्चल सदस्यहरूलाई स्वागत

दिपेन हाङ लिम्बूलाई स्वागत, हार्दिक वधाइ र शुभकामना

नेपाली पुस्तक सङ्ग्रहालयका पदाधिकारीहरू आसाम जाने

रङबुल धोतरिया कला मञ्चद्वारा देउसी भैलोलाई निरन्तरता

कानूनको कार्यान्वयन समीक्षा गर्न त्रैमासिक बैठक आयोजित

उदयन समिति नवीकरण परियोजना ३३,५०,६३३.०० रुपैयाँमा

राष्ट्रिय हरित न्यायधिकरणलाई सभासद एडवडर्सले लेखे पत्र