Continuation of Deusi
Continuation of Deusi

रङबुल धोतरिया कला मञ्चद्वारा देउसी भैलोलाई निरन्तरता

Share this news

तिथिअनुसारको तिहार वितिसके पनि सामाजिक संस्थाहरूले देउसी भैलो कार्यक्रमलाई निरन्तरता दिइरहेका छन्। यसक्रममा रङबुल धोतरिया कला मञ्चद्वारा गरिएको देउसी भैलो कार्यक्रममा मसिना नानीहरूलाई संगीत र खेलकूद लगायत अरू विभिन्न क्षेत्रमा अघि बढाएर लैजाने मूल उद्देश्य राकेको छ। यसक्रममा मञ्चका सभापति निमा गोले (तामाङ्ग)ले यो सोचलाई सदा कायम राख्ने बताएका छन्। उक्त देउसे भैलो कार्यक्रममा किबोर्ड – देबेन सुब्बा, लिड गीटार – रन्जन राई, बास गिटार – प्रजय तामाङ, प्याड बादनद्वय – रोहित बान्तवा राई-अभिषेक सुब्बा थिए भने गायनमा योदन सुब्बा, निमा गोले, अलिसा एन्जल, विदुर राई, नृत्यमा दीपशिखा तामाङ र अरमन सालिया रहेका थिए।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।