Student Academic Honors Program 2025 at Civitar

सिविटारमा विद्यार्थी शैक्षिक सम्मान कार्यक्रम 2025

Share this news

तीनधारे महानदी समष्टि‌ अन्तर्गत महानदी ग्राम पञ्चायतको संसद तीन सिविटार चियाबारीमा विद्यार्थी शैक्षिक सम्मान कार्यक्रम 2025 आयोजन गरिएको थियो। उक्त कार्यक्रमको‌ अध्यक्षता स्प्रिङ्डेल एकाडेमी सिविटारका प्राचार्य शरणकुमार राईले गरेका थिए भने प्रमुख अतिथिको रूपमा महानदी हाई स्कूलका प्रधान अध्यापक महेन्द्र छेत्री उपस्थित रहेका थिए। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा महानदी ग्राम पञ्चायतका पञ्चायत प्रधान पासाङ शेर्पा, प्रा. डा. विवास सेवा, वरिष्ठ नागरिक एवं महानदी ग्राम पञ्चायतका पूर्व प्रधान जुद्ध शमशेर छेत्री, पञ्चायत समिति सदस्य कुसाङ लामा, पञ्चायत सदस्य राजीव तामाङ लगायत अन्यहरु उपस्थित रहेका थिए। हनोक थापा र शिक्षिका ईशा राईले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण शिक्षक हेमराज छेत्रीले राखेका थिए।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ