अल्पसंख्यक मामिला विभागको सल्लाहकार पास्टर रमेश गुरुङलाई नियुक्त

Share this news

दार्जीलिङ,20 नोभेम्बर(निसं): संयुक्त मञ्च पहाड तराई क्रिश्चियन कल्याण संगठन, 
दार्जीलिङका सदस्यहरूले बुधबार दार्जीलिङ जिल्ला क्षेत्रका क्रिश्चियन अल्पसंख्यकहरूको 
उत्थान र कल्याणको बारेमा दार्जीलिङको गोर्खा दुख निवार सम्मेलनको पुस्तकालय कक्षमा एक
 भित्री बैठक आयोजना गरे।
 विशेष गरी आज संयुक्त मञ्च पहाड तराई क्रिश्चियन कल्याण संगठनले
 संयुक्त मञ्च पहाड तराई क्रिश्चियन कल्याण संगठनबाट गोर्खाल्याण्ड टेरिटोरियल
 एड्मिनिस्ट्रेसन(जीटीए) चिफ एक्ज्युकेटिभ अनित थापाले अल्पसंख्यक मामिला 
विभागको सल्लाहकार पदमा पास्टर रमेश गुरुङलाई नियुक्त गर्ने निर्णयको स्वागत गरियो।
  पास्टर गुरुङ यस संस्थाका अध्यक्ष पनि हुन भनी संयुक्त मञ्च पहाड तराई क्रिश्चियन कल्याण
 संगठनले बताएकोछ। जानकारी अनुसार, यस संस्था बौद्ध, मुस्लिम, हरिजन र अन्य लगायत सबै 
अल्पसंख्यकहरूको एकीकरण हुनेछ र जीटीए चिफ  अनित थापाको नेतृत्वमा आगामी दिनहरूमा सबै
 अल्पसंख्यकहरूको हितको लागि काम गर्नेछ भनी अध्यक्ष, संयुक्त मञ्च पहाड तराई क्रिश्चियन कल्याण संगठन, 
पास्टर रमेश गुरुङले बताएका छन्।

Share this news
आजको रोजाइ
वन्यजन्तु संरक्षण र व्यवस्थापनसम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न

वन्यजन्तु संरक्षण र व्यवस्थापनसम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न

मौसम बुद्धिमत्ता उन्नयनसङ्गै सिक्किमले पूर्वाधार बलियो बनाउँदै

मौसम बुद्धिमत्ता उन्नयनसङ्गै सिक्किमले पूर्वाधार बलियो बनाउँदै

शासन कुमार बिहारका लोकप्रिय मुख्यमन्त्री नीतीश कुमार

शासन कुमार बिहारका लोकप्रिय मुख्यमन्त्री नीतीश कुमार

अमेरिका भारतलाई एन्टी ट्यांक जाभेलिन मिसाइल बेच्न भयो तयार

अमेरिका भारतलाई एन्टी ट्यांक जाभेलिन मिसाइल बेच्न भयो तयार

फोसेप-द्वारा पैह्रो पीडितहरुलाई आर्थिक सहयोग 

फोसेप-द्वारा पैह्रो पीडितहरुलाई आर्थिक सहयोग 

केन्द्र सरकारको सीधा संलग्नता र वार्ता आवश्यक छ: विनय तामाङ

केन्द्र सरकारको सीधा संलग्नता र वार्ता आवश्यक छ: विनय तामाङ

भारतीय अन्तराष्ट्रिय व्यपार मेलामा पेशोकको वर-पीपल एसएचजी

भारतीय अन्तराष्ट्रिय व्यपार मेलामा पेशोकको वर-पीपल एसएचजी

प्रमुख न्यायाधीशद्वारा कर्मचारी क्वार्टरहरूको आधारशिला सम्पन्न

प्रमुख न्यायाधीशद्वारा कर्मचारी क्वार्टरहरूको आधारशिला सम्पन्न

मालाताङको भलिबल फाइनल 20 नोभेम्बरमा 

मालाताङको भलिबल फाइनल 20 नोभेम्बरमा 

साउथफिल्ड-मा च्याउ उत्पादन एक दिवसीय कार्यशाला

साउथफिल्ड-मा च्याउ उत्पादन एक दिवसीय कार्यशाला

आजको रोजाइ