सन्त जेभियर्स उच्चत्तर माध्यमिक विद्यालय, दिलारामले आगामी 7 सेप्टेम्बर 2025 को दिन विद्यालय स्थापना दिवसको दिन पूर्व विद्यार्थीहरूलाई लिएर विद्यालयले ग्राण्ड एसेम्बली गर्ने भएको छ। यसको लागि विद्यालयको पूर्व छात्र संगठन गठन गरियो। उक्त महोत्सवलाई सफल,यादगार तथा अर्थपूर्ण पार्न सन्त जेभियर्स उच्चत्तर माध्यमिक विद्यालयका सबै सबै पूर्व विद्यार्थीहरूलाई विद्यालयमा न्यानो निमन्त्रणा गरिएको छ।
