साउथफिल्ड-मा च्याउ उत्पादन एक दिवसीय कार्यशाला

Share this news

दार्जीलिङ,20 नोभेम्बर(निसं):बुधबार,दार्जीलिङको  साउथफिल्ड महाविद्यालयमा आन्तरिक मूल्याङ्कन तथा प्रात्यायन परिषद् र पर्यावरण विज्ञान विभागको संयुक्त पहलमा च्याउ उत्पादन सम्बन्धी कार्यशाला आयोजना गरियो।कार्यशालामा प्रशिक्षक एलिस राईले विद्यार्थीहरूलाई च्याउ उत्पादनका सैद्धान्तिक तथा व्यवहारिक पक्षबारे विस्तृत रूपमा अवगत गराए।
यस्ता प्रकारका कार्यशालाहरूले विद्यार्थीहरूलाई स्वनिर्भर बन्ने अवसर प्रदान गर्ने बताउँदै, यस विषयमा विद्यार्थीहरूले कार्यपत्र तयार गरी प्रस्तुत गर्ने तथा सोही आधारमा मूल्याङ्कन गरिने जानकारी पर्यावरण विज्ञान विभाग प्राध्यापिका प्रियङ्का मुखियाले दिइन।

Share this news
आजको रोजाइ
वन्यजन्तु संरक्षण र व्यवस्थापनसम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न

मौसम बुद्धिमत्ता उन्नयनसङ्गै सिक्किमले पूर्वाधार बलियो बनाउँदै

शासन कुमार बिहारका लोकप्रिय मुख्यमन्त्री नीतीश कुमार

अमेरिका भारतलाई एन्टी ट्यांक जाभेलिन मिसाइल बेच्न भयो तयार

फोसेप-द्वारा पैह्रो पीडितहरुलाई आर्थिक सहयोग 

केन्द्र सरकारको सीधा संलग्नता र वार्ता आवश्यक छ: विनय तामाङ

भारतीय अन्तराष्ट्रिय व्यपार मेलामा पेशोकको वर-पीपल एसएचजी

प्रमुख न्यायाधीशद्वारा कर्मचारी क्वार्टरहरूको आधारशिला सम्पन्न

मालाताङको भलिबल फाइनल 20 नोभेम्बरमा 