हर घर जल योजनामा 16 सय करोड़ भन्दा ज्यादा रुपियाँ आएको छ: बिमल गुरुङ

Share this news

दाजीलिङ, 22 नून (निस): जीटीए(गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन)-को नाम मात्र छ, गुदी छैन। गुही सबै खाइसकेको छ।जीटीर बाहिरीको बोक्रा जस्तो छ। जीटीएले भन्दा क्षेत्रीय पार्टहरूले आ-आफ्नो काम गरिरहेका छन्।अहिले जीटीए भन्दा एनजीओ-हरू शक्तिशाली छ होला जस्तो लाग्छ। गोजमुमो अध्यक्ष विमल गुरुङले उक्त कुरा गरेका हुन्। मिडिया-सितको कुराकानीमा उनले 2026-27 सालमा देशमा हुने जनगणना अनि क्षेत्रफललाई लिएर पनि कुराकानी गरे। गुरूङले भने, आउने दिनमा हुने जनगणना महत्वपूर्ण कुरा हो। हामी क्षेत्रको विषयमा चर्चा गरिबस्छौं। जुन सिमाङ्कनको कुरा छ,आउने दिनमा हामीले क्षेत्रफल बढ़ाएर लानुपर्छ भत्रे कुरामा पनिहामी जान्छौं। यो माथि चर्चा हुँदा हुँदै पनि यसमाथि बहस भएको छैन। कस्तो रणनीति बनाउनुपर्ने र कुनकुन क्षेत्रलाई बढ़ाएर एमएलए अनि एमपीको सौटहरू कसरी बढ़। उनुपर्ने भन्ने कुराहरूलाई लिएर एउटा पहलहुन जरूरी रहेको बताउँदै विमल गुरूङले भने, कुनै पनि पार्टीले यो पहल गर्नसक्छ। चासो हुनुपर्यो। राजनैतिक पार्टी, संघ संस्थाहरू साथै तराई डुवर्सको मानिसहरूलाई पनि संगलग्न गराएर यो कुरामा बस्नु जरूरी छ। कसैले यो कुरामाथि पहल गर्न नसके गोजमुमोको पक्षबाट हामी पहल गर्नेछौ। सबै पार्टीहरूलाई निमन्त्रणा गर्छौ, यदि अरूले यो पहल गरेर हामीलाई बोलाए भने हामी जानेछौं। अर्कोतिर गुरुङले जीटीएमा राज्य सरकारबाट फण्ड कम्ती भए तापनि केन्द्र सरकारबाट भने धेरै फण्ड आउनेकुरा गरे। उनले भने, राज्य सरकारबाट जीटीए-मा जुन प्रकारको फण्ड आउँछ, त्यो अधिक आउँछ भत्र सक्दैनौं। किनभने हामीले पनि साढ़े चार वर्ष जीटीए चलाएको हो। तर भारत सरकारको माध्यमद्वारा जुन प्रकारको पैसा पहाड़मा आउँछ, अर्को रुपियाँ पहाहमा आएको छ। पिउने पानीको योजना (हर घर जल योजना)-मा 16 सय करोड़ भन्दा ज्यादा पैसा आयो। पिउने पानीको समस्या नहोस् भनी घरघरमा पानीहोस् भने केन्द्र सरकारको सोच हो। उनले अघि भने, यो कुराको टेण्डरहुन्छ। तरहाम्रोह रूले पाउँदैन। तसको ठूल-ठूला ठेकादारहरूले टेण्डरमा सहभागिता जनाउँछन् अनि त्योभित्र कोको पार्टनरशीप छ भने कुरा भनिरहन पर्दैन। आरआईडीएफ  जोषद्वारा कम्तीमा पनि 10-12  करोडको एउटा सडक बनिन्छ। दार्जीलिङका सांसद राजु विष्टले 25 बटा सडक भारत सरकारको माध्यमबाट ल्याएको पास गरेर ल्याएको सूची जारी गरे भन्दै गुरुङले केन्द्र सरकारको योजनाहरूबारे पनि कुराकानी गरे। यसको साथै गुरुङले आफूहरू जीटीएमा हुँदा गरेको विकासमूलक कार्यहरूबारे पनि प्रकाश पारे।

Share this news
आजको रोजाइ
मन्त्री पीके गुरुङद्वारा मनसुनले क्षतिग्रस्त PMGSY सडकको निरीक्षण 

मन्त्री पीके गुरुङद्वारा मनसुनले क्षतिग्रस्त PMGSY सडकको निरीक्षण 

राज्यपालद्वारा उ.बं.का २० विविमा राष्ट्रिय शिक्षा नीति २०२०को अपील

राज्यपालद्वारा उ.बं.का २० विविमा राष्ट्रिय शिक्षा नीति २०२०को अपील

प्रधानमन्त्री मोदी र अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानीजबीच सम्झौता

प्रधानमन्त्री मोदी र अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानीजबीच सम्झौता

सोह्रऔं वित्त आयोग र छैटौं SFC अनुदानको बाँडफाँडबारे बैठक सम्पन्न

सोह्रऔं वित्त आयोग र छैटौं SFC अनुदानको बाँडफाँडबारे बैठक सम्पन्न

महिला सशक्तिकरण: परिवर्तनको आधार, पुस्तौँको प्रेरणा

महिला सशक्तिकरण: परिवर्तनको आधार, पुस्तौँको प्रेरणा

ममता बनर्जीले हाजरा क्रसिङमा एक व्यक्तिलाई थप्पड हानिन् , भयो झडप 

ममता बनर्जीले हाजरा क्रसिङमा एक व्यक्तिलाई थप्पड हानिन् , भयो झडप 

वैज्ञानिक डा. सागर भट्टराईको अन्तर्राष्ट्रिय सफलता, SCI Q1मा 

वैज्ञानिक डा. सागर भट्टराईको अन्तर्राष्ट्रिय सफलता, SCI Q1मा 

मन्त्रीपरिषद्को कार्यालय सञ्चालित ‘हेलो सरकार’ शाखाको अवलोकन  

मन्त्रीपरिषद्को कार्यालय सञ्चालित ‘हेलो सरकार’ शाखाको अवलोकन  

पटना सिटी एसपी दीक्षा यादवले बिहार छोडेर एजीएमयूटी क्याडरमा जाने

पटना सिटी एसपी दीक्षा यादवले बिहार छोडेर एजीएमयूटी क्याडरमा जाने

पेट्रोलभन्दा कम इथेनलको मूल्यले, इन्धनमा इथेनलको मात्राले माइलेज घट्ने

पेट्रोलभन्दा कम इथेनलको मूल्यले, इन्धनमा इथेनलको मात्राले माइलेज घट्ने

आजको रोजाइ